site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रिलायन्स लाईफद्वारा पहिलो दाबीरकम भुक्तानी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं ।  रिलायन्स लाईफ इन्स्योरेन्सले पहिलो दाबी रकम भुक्तानी गरेको छ । रिलायन्स सुरक्षित जीवन बीमा योजना (सावधिक) योजना अन्तर्गत कम्पनीले विश्वराम भट्टराईका परिवारलाई बीमांक रकम १ लाख रुपैयाँ भुक्तानी गरेको हो । 

रिलायन्स लाईफ इन्स्योरेन्सले ५ वटा जीवन बीमा योजनाबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । कम्पनीले निकट भविष्यमा थप ३ वटा बीमा योजना ल्याउने तयारीमा रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC