site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विश्वकप  फुटवलको \'अफिसियल\' गीत सार्वजनिक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । रुस विश्वकप फुटबल–२०१८ को अफिसियल गीत सार्वजनिक भएको छ । विश्व फुटबल महासंघले शुक्रबार विश्वकपको अफिसियल गीत सार्वजनिक गरेको हो । अमेरिकन गायक निक्की जामको स्वर रहेको गीतमा उनलाई गायक विल स्मिथ र इरा स्टेरेफीले साथ दिएका छन् । ‘लिभ इट अप...’ बोलको यो गीतको शब्द डिप्लोले लेखेका हुन् । 

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा सकिराले गाएको ‘वाका वाका..’ बोलको गीत पनि डिप्लोले नै लेखेका थिए । सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा पिटबुलले गाएको ‘ओले ओला..’ गीतको शब्ल पनि उनकै थियो ।  

विश्वकप यही जुन १४ देखि जुलाई १५ तारिखसम्म रुसको विभिन्न १२ रंगशालामा हुँदैछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC