राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले सय दिनमा १२ विसंगति औंल्याएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक भिडियो सन्देश जारी गर्दै पूर्वघोषणा बमोजिम सरकारका राम्रा कामलाई सहयोग गर्ने तर सधैं खबरदारी गरिरहने उल्लेख गरेका छन् । भिडियो सन्देशमा संसद्को शपथ नखाई प्रधानमन्त्री हुन मिल्छ भनि प्रश्न गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५ १४:४८
प्रतिक्रिया दिनुहोस्