site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जेएनयूमा ‘इस्लामी चरमपन्थ’ कोर्सको के हो सत्यता ?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बीबीसी । दिल्लीको जवाहरलाल नेहरू यूनिभर्सिटी (जेएनयू) मा ‘इस्लामी चरमपन्थ’ नामको नयाँ कोर्स शुरू गर्ने प्रस्तावमा विवाद उत्पन्न भएको छ । जमीयत उलेमा–ए–हिन्दले यसलाई चरमपन्थलाई इस्लामसँग जोड्ने प्रयास भएको भन्दै आलोचना गरेको छ । 

त्यस्तै दिल्लीको अल्पसंख्यक आयोगले जेएनयूका  कुलपतिसँग यो कोर्सका बारेमा विस्तृत जानकारी माग गरेको छ । तर जेएनयूका एक प्रोफेसरले यस्तो कुनै पनि कोर्सको प्रस्ताव पेश नगरिएको दावी गरेका छन् । 

यूनिर्सिटीको एकेडेमिक काउन्सिलले गत शुक्रवार राष्ट्रिय सुरक्षाका लागि एक नयाँ अध्ययन केन्द्रको अनुमति दिएको छ । उक्त केन्द्र अन्तरगत साइबर सुरक्षा, बायोलोजिकल वारफेयर र सेक्युरिटीसँग सम्बन्धित कोर्स शुरू गर्ने प्रस्ताव गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०७५  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC