site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आईएफसीसँगको समझादारीसँगै इन्भेस्टमेन्ट बैंकले विदेशी ऋण ल्याउने पक्का
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले विदेशबाट पैसा ल्याएर नेपालमा ऋण लगानी गर्न इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी)सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आइएफसीका आवाशीय प्रतिनिधि एमरेहान रसिदले हस्ताक्षर गरेका छन् ।सम्झौतापछि इन्भेस्टमेन्ट बैंकले आइएफसीसँग कर्जा लिन पाउने छ । सम्झौतापछि देशमा अहिले देखिएको आर्थिक तरलता समस्या केही हदसम्म कम हुने बैंकका सीईओ पाण्डेले बताए । आईएफसीबाट प्राप्त कर्जालाई राष्ट्र बैंकले तोकेअनुसारको क्षेत्रमा लगानी गर्ने उनको दावी छ ।
यसअघि इन्भेस्टमेन्ट बैंक र आइएफसीबिच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ । सम्झौताअनुसार व्यापार तथा वित्त क्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गरिनेछ । प्राप्त रकम नेपाली साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न प्रयोग गरिने बैंकले जनाएको छ।
हाल बैंकले ७० वटा शाखा र ९८ वटा एटीएमबाट ८ लाखभन्दा बढी प्रायेगकर्तालाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC