site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
धनाढ्य अर्थमन्त्री ! यति छ सम्पत्ति
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदै अर्थ मन्त्रालय सम्हाल्न आइपुगेका डा. युवराज खतिवडा धनाढ्य अर्थमन्त्रीमा दरिएका छन् ।

मन्त्री खतिवडाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमती कमला खतिवडा र उनको नाममा काठमाडौँ महानगरपालिका वडा नं ४ मा एक रोपनी ३ आना र भक्तपुर चाँगुनारायणमा एक रोपनी ८ आना जग्गा रहेको उल्लेख छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, झापा गौरादहमा ४ रोपनी, झापा बुद्धशान्ति गाउँपालिकामा १० आना र काठमाडौँ कागेश्वरीमै ४ रोपनी एक आना दुई दाम जग्गा खतिवडाको छ । 
अर्थमन्त्रीसँग १० तोला सुन, एक केजी चाँदीका गरगहना र एक करोड नगद रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC