site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नीति तथा कार्यक्रममाथि संसदमा छलफल (LIVE)
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारको तर्फबाट संघीय संसदमा पेस भएको वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु भएको छ । 

संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको मन्त्रीले नीति तथा कार्यक्रममा पेसका लागि राष्ट्रपतिलाई धन्यवाद दिन प्रस्ताव पेससहित छलफलका लागि आह्वान गर्नेछन्।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले पेस गरेको नीति तथा कार्यक्रममा कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी लगायतले ८ संशोधन दर्ता गरेका छन्। 


Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ९, २०७५  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC