भिडियो

चलचित्र ‘वागमती’ युट्युबमा 

चलचित्र ‘वागमती’ युट्युबमा 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘वागमती’ युट्युब रिलिज गरिएको छ । राजेश हमाल र शिव श्रेष्ठ र केकी अधिकरी स्टारर चलचित्र अब युट्युबका दर्शकले पनि हेर्न सक्ने छन् । 

चलचित्र ‘वागमती’ लाई शन्नी केरलाले निर्देशन गरेका छन् । विग बजेटमा निर्माण गरिएको चलचित्रले हल रिलिजपूर्व ठूलो चर्चा पाए पनि बक्स अफिसमा राम्रो उपस्थिती देखाउन भने सककेको थिएन । 

तपाईंको मत