site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । साझा प्रकाशनले वर्षेनी प्रदान गर्दै आएको ‘साझा पुरस्कार–२०७३’ ‘दोहाको सीधा उडान’ यात्रा साहित्यका लागि स्रष्टा जय छाङ्छालाई प्रदान गर्ने निर्णय गरेको छ । 

प्रकाशनबाट वर्षभरी प्रकाशित सर्वोत्कृष्ट ग्रन्थलाई सो पुरस्कार प्रदान गरिँदै आएको छ । त्यसैगरी ‘गरिमा सम्मान –२०७३’ पद्य विधातर्पm ‘गरिमा’ वर्ष ३५ अङ्क ६ पूर्णाङ्क ३८५ मा प्रकाशित ‘पानी जस्तै म’ शीर्षक कविताका लागि उषा शेरचन र गद्य विधातर्पm ‘गरिमा’ वर्ष ३५ अङ्क ३, पूर्णाङ्क ३८२ मा प्रकाशित ‘मास्कमाडौँहरूको महामाडौँ’ शीर्षक रचनाका लागि प्रा राजेन्द्र सुवेदीलाई दिइने साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia


त्यस्तै ‘झा बालसाहित्य पुरस्कार २०७३’ ‘पच्चीस प्रतिभा’ पुस्तकका लागि गोपाल पराजुली र ‘साझा लोकसाहित्य पुरस्कार’ ‘उखान सिद्धान्त र विश्लेषण’ पुस्तकका लागि प्रा डा कुलप्रसाद कोइरालालाई प्रदान गर्ने निर्णय भएको छ । 

साझा पुरस्कारको राशि रु ५१ हजार तथा साझा बालसाहित्य र साझा लोकसाहित्य पुरस्कारका राशि रु १५–१५ हजार तथा गरिमा सम्मानको राशि रु १० –१० हजार छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०७५  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC