Skip Advt.
ad

खेल

उत्कृष्ट वर्ष खेलाडी पारस खड्का

baahrakhari

काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्ड क्रिकेटका पारस खड्काले जितेका छन् ।
क्रिकेटकै सन्दीप लामिछाने, गल्फका टंकबहादुर कार्की, जुडोका इन्द्रबहादुर श्रेष्ठ र ब्याडमिन्टनका दिपेश धामीलाई पछि पार्दै पारसले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन् ।
 


तपाईंको मत