खेल
काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडी अवार्ड ब्याडमिन्टनकी शोभा गौचनले जितेकी छिन् ।बक्सिङकी बिमला श्रेष्ठ, फुटबलकी साबित्रा भण्डारी, आर्चरीकी ज्ञानु अवाले र टेबलटेनिसकी नबिता श्रेष्ठलाई पछि पार्दै शोभाले वर्ष उत्कृष्ट महिला अवार्ड जितेकी हुन् । उनले पल्सर मोटरसाइकल प्राप्त गरेकी छिन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५ १७:०९
प्रतिक्रिया दिनुहोस्