खेल

एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइस अवार्ड स्यान्टु श्रेष्ठलार्इ

एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइस अवार्ड स्यान्टु श्रेष्ठलार्इ

काठमाडौं । एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्ड टेबलटेनिसका स्यान्टु श्रेष्ठले जितेका छन् । क्रिकेटका सन्दीप लामिछाने, भलिबलका मानबहादुर श्रेष्ठ, फुटबलका किरण चेम्जोङ र गल्फकी प्रतिमा शेर्पालाई भोटिङको आधारमा पछि पार्दै उनले पिपुल्स च्वाइस अवार्ड जितेका हुन् । उनले पुरस्कारमा पल्सर मोटरसाइकल पाएका छन् । 

तपाईंको मत