site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइस अवार्ड स्यान्टु श्रेष्ठलार्इ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्ड टेबलटेनिसका स्यान्टु श्रेष्ठले जितेका छन् । क्रिकेटका सन्दीप लामिछाने, भलिबलका मानबहादुर श्रेष्ठ, फुटबलका किरण चेम्जोङ र गल्फकी प्रतिमा शेर्पालाई भोटिङको आधारमा पछि पार्दै उनले पिपुल्स च्वाइस अवार्ड जितेका हुन् । उनले पुरस्कारमा पल्सर मोटरसाइकल पाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC