Skip Advt.
ad

खेल

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : लाइफटाइम एचिभमेन्ट अवार्ड केसीलाई

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : लाइफटाइम एचिभमेन्ट अवार्ड केसीलाई
baahrakhari

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट अवार्ड फुटबल खेलाडी अशोक केसीलाई प्रदान गरिएको छ । नेपाली फुटबलमा अतुलनीय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो ।
 


तपाईंको मत