Skip Advt.
ad

खेल

एनएसजेएफ पल्सर स्पेशल अवार्ड करन केसीलाई

एनएसजेएफ पल्सर स्पेशल अवार्ड करन केसीलाई
baahrakhari

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत स्पेशल अवार्ड करन केसीले जितेका छन् । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु खेलमा क्यानाडाविरुद्ध ४२ रन बनाएर नेपाललाई क्वालिफायरमा पुर्याएकाले उनलाई यो अवार्ड दिइएको हो । 


तपाईंको मत