काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत स्पेशल अवार्ड करन केसीले जितेका छन् । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु खेलमा क्यानाडाविरुद्ध ४२ रन बनाएर नेपाललाई क्वालिफायरमा पुर्याएकाले उनलाई यो अवार्ड दिइएको हो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com