site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटवल मेला’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं  । विश्वकप २०१८ नजिकिएसँगै फुटवलको चर्चा सुरु भएको छ । विश्वकप फुटवललाई पर्वको रुपमा मनाउने तयारी गरिरहँदा हिमस्टारले ‘हिमस्टार फुटवल मेला’ स्किम सुरु गरेको छ । यो मेलाको मुख्य उद्देश्य फुटवल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
यस अफरअन्र्तगत हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिदगर्ने ग्राहकले विशेष अफर प्राप्त गर्न सक्ने छन् । यो स्किम हिमस्टारका देशभर रहेका डिलरहरुबाट सिमित अवधिकोलागि प्राप्त गर्न सकिने छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC