site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भोलि नै पार्टी एकता हुन्छ : वामदेव गौतम 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले भोलि बिहीबार नै पार्टी एकता हुने बताएका छन् । स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बिहीबार नै पार्टी एकता हुने बताएका हुन् ।
“भोलि नै पार्टी एकता हुन्छ,” गौतमले भने, “एकता संयोजन समितिको बैठकले सबै कामको टुंगो लगाउँछ । बेलुकासम्म पार्टी एकताको घोषणा हुन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC