site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा अफगान विशेष सुरक्षाबलले तालिबान आतंककारी समूहको अखडा लक्षित हवाइ कारबाहीमा परी कम्तीमा १५ तालिबान आतंककारी मारिएका छन् । 

विशेष सुरक्षाबलको उच्च अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार फराह प्रान्तको केन्द्रमा रहेको देह याक इ कालान गाउँमा रहेको तालिबान आतंककारी समूहको अखडालक्षित आक्रमण भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

‘ओरेसन कोर्डिनेशन गु्रप अफगानिस्तान’ द्वारा जारी विज्ञप्तिमा यस कारबाहीमा परी १५ व्यक्तिको मृत्यु हुनुका साथै अर्को एक जना घाइते भएको जनाइएको छ । 

फराह प्रान्तको प्रान्तीय शहर फराहमा मङ्गलबार नै सयौँ तालिबानको समूह र सुरक्षाकर्मीबीच झडप भएको बताइएको छ । फराह शहरको बाहिरी इलाकामा भएको झपडको छट्टै समाचार प्राप्त भएको जनाइएको छ । रासस÷सिन्हवा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  ०३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC