साहित्य
काठमाडौं । चलचित्र ‘चङ्गा’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा आयोजिक एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर कमेडी संवादलाई हाइलाइट गरिएएको छ ।
चलचित्रमा वुद्दि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई हाँस्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) ले निर्देशन गरेका छन् ।
निर्देशक भण्डारीले चलचित्र वास्तविक कथामा निर्माण भएको बताए । चलचित्र जेठ २५ गते प्रदर्शन हुनेछ ।
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५ १८:३३
प्रतिक्रिया दिनुहोस्