भिडियो
काठमाडौं । नेपाली कथानक चलचित्र ‘दशगजा’ युट्युबमा रिलिज गरिएको छ । हलमा प्रदर्शन अगाडि नै चलचित्रमा उठान गरेको विषय र खिचिएका सटका कारण विवादमा परेको चलचित्र युट्युबमा रिलिज गरिएको हो ।
राजेश हमाल, निखिल उप्रेती र नवल खड्का मुख्य भूमिकामा रहेको चलचित्रले ‘दशगजा’ का नेपालीले भारतले नेपाली सीमा मिचेपछि भोग्दै आएको विवादलाई उठान गरेको छ ।
नवल खड्काले निर्देशन गरेको चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५ १५:५१
प्रतिक्रिया दिनुहोस्