site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विपिन अभिनित चलचित्र ‘हरी’ को \'रिलिज डेट\' परिवर्तन
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिपिन कार्की मुख्य भूमिकामा रहेको चलचित्र ‘हरी’ पूर्व निर्धारित मितिमा प्रदर्शनमा नआउने भएको छ । निर्माता संघ र चलचित्र संघबीचको विवादका कारण चलचित्र ‘हरी’ को प्रदर्शन मिति परिवर्तन हुने भएको हो । 

यसअघि चलचित्र जेठ ४ गते प्रदर्शनमा आउने बताइएको थियो । “चलचित्र संघ र निर्मातासंघ बीचको बिबादका कारण हाम्रो चलचित्र अब पूर्व निर्धारित मितिमा नआउने भयो,” चलचित्र ‘हरी’ का अभिनेता विपिन कार्कीले भने, “४ गते प्रदर्शन नहुने निश्चित भए पनि अर्को मिति भने निश्चित भएको छैन । सम्भवत जेठ १८ गते प्रदर्शनमा आउने सम्भावना छ । तर फिक्स भने भैसकेको छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रमा विपिनसँगै सुनिता श्रेष्ठ ठाकुर, कमलमणी नेपाल, थिन्ले लोह्मो, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ । 

‘हरी’ लाई सफल केसी र प्रतिक गुरुङको लेखन तथा निर्देशन रहेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC