मोदीको भ्रमणबारे संसदमा प्रधानमन्त्रीको सम्बोधन
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जानकरी गराएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा ओलीले मोदी भ्रमणबारे जानकारी गराएका हुन् । संसदमा प्रधानमन्त्रीको सम्बोधन जारी छ ।
यसअघि मोदी भ्रमणका विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सदनलाई जानकारी गराएका थिए।
प्रतिकृया दिनुहोस