Skip Advt.

देश

प्रहरी सहायक निरीक्षकमा बढुवाका लागि २९८ जना सिफारिस (सूचीसहित) 

प्रहरी सहायक निरीक्षकमा बढुवाका लागि २९८ जना सिफारिस (सूचीसहित) 

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी सहायक निरीक्षक पदमा २९८ जनालाई बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग बढुवा समितिको सचिवालयले जनाएको छ ।
यी हुन् बढुवाका लागि सिफारिसमा परेकाहरु :


तपाईंको मत