site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
पूर्वफुटबलर नै चोरी धन्दामा ! दुई जना पक्राउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अनलाइनमार्फत चोरीका सामान सस्तोमा बेचेको पाइएपछि प्रहरीले सरस्वती क्लबका पूर्व कप्तान दिपेश श्रेष्ठसहित २ जनालाई  पक्राउ गरेको छ ।
श्रेष्ठसहित बाच्छो भन्ने सुवास खड्कालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । दिपेशले नेपाल पुलिस क्लबबाट पनि व्यावसायिक फुटबल खेलिसकेका छन् । बजारबाट आएका चोरीका मोबाइल दिपेशले ५० प्रतिशत कम मुल्यमा हाम्रो बजार डटकम लगायतका अनलाइन माध्यमबाट बेच्दै आएको काठमाडौं प्रहरीका एसएसपी विश्वराज पोखरेलले बताए । 
प्रहरीले दिपेशको साथबाट विभिन्न कम्पनीका ३३ सेट मोवाइल, पावर बैंक ३, सोनी र साइन कम्पनीको एलइडी, डिजिटल क्यामेरा, ल्यापटप ५ थान र नगद ५३ हजार ५ सय पनि बरामद गरेको छ ।
पोखरेलले पक्राउ परेकामाथी थप अनुसन्धान भइरहेको र यो गिरोहका केही फरार रहेको बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  ०५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC