site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले कोरिया प्रायद्वीपमा नाटकीय परिवर्तन भएको बताएका छन् । 

उनले उत्तर कोरिया र दक्षिण कोरियाकाबीचमा अहिले भइरहेको सुधार कल्पना गरे भन्दा बढी भएको दावी पनि गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

दुई देशको शिखर सम्मेलनपछिको परिणामले नाटकीय सुधारलाई पुष्टी गर्ने उनले बताएको दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ । 

संयुक्त शिखर सम्मेलनमार्फत सक्ैखाले द्वन्द्वको अन्त्य गरी दिर्घकालिन शान्तिको मार्गका दुई मुलुक अगाडि बढ्ने मुनको विश्वास छ । 

Global Ime bank

दक्षिण कोरियाका राष्ट्रपति मुन र उत्तर कोरियाका नेता किम जोङ उन सहितको दुई देशको शिखर सम्मेलन यही अप्रिल २७ तारिखमा हुन लागेको छ । 

उनहरुबीचको पहिलो भेटबार्ता दुवै कोरियाको सिमानामा रहेको पान्मुन्जोममा गर्ने यसअघि नै तय भइसकेको छ र त्यहीअनुसार तयारी तिव्र पारिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  ०४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC