site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्चद्वारा खारेज
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी परेको मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएको छ । उनीविरुद्धको रिट दर्ता नगर्ने रजिष्ट्रारको निर्णयलाई सर्वोच्चले सदर गरेको हो ।
कामु प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको बिहीबार बसेको संयुक्त इजलासले सो आदेश दिएको हो । 

पराजुलीले न्यायालयको अधिकार दुरुपयोग गरी अदालतको अवहेलना गरेको जिकिर गर्दै १५ फागुनमा रिट निवेदन परेको थियो । तर, सर्वोच्चका रजिष्ट्रारले दरपीठ गरेका थिए । 

पराजुलीलाई अवहेलना मुद्दा चलाउनु पर्ने कुनै प्रमाण फेला नपरको आदेशमा उल्लेख गरको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC