site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हुन्डाई फेस्टिभ डिलाइटका विजेतालाई पुरस्कार हस्तान्तरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ । 

थापाथलीस्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेताहरुलाई लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल, मिस नेपाल २०१८ श्रृंखला खतिवडा तथा हुन्डाई मिस फ्रेण्डसिप सायरा लामाले  पुरस्कार हस्तान्तरण गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै स्क्रयाच कार्डमार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १०–१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र वम्पर लक्की ड्रबाट २ जनालाई हुन्डाई आई ट्वान्टी र हुन्डाई एक्सेन्ट जित्ने अवसर पाएका थिए ।

हुन्डाई फेस्टिभ डिलाइट अफर अन्तर्गत, दुबई भ्रमणको १० जना विजेताहरुले पुरस्कार प्राप्त गरेका थिए । पुरस्कार प्राप्त गर्नेमा  सुजा बास्तोला, महेस राजकर्णिकार, कृष्ण राज पोख्रेल, अनिल कुमार श्रेष्ठ,  पेमा लामा, बालकृष्ण थापा,  नीरज क्षेत्री, दान बहादुर चौहान, धन्जयन् शर्मा बञ्जारा र सूर्या लाईफ इन्सुरेन्स कम्पनी छन् ।

Global Ime bank

त्यसैगरी, हुन्डाई फेसटिभ डिलाइटू अफर अन्तर्गत, कुपन नम्बर ९८० का शुसन प्रसाद अधिकारी ले हुन्डाई इलाईट आई ट्वान्टी प्राप्त गरेका थिए । हुन्डाई फेसटिभ डिलाइट अफर अन्तर्गत, कुपन नम्बर ८५३ का कन्काई आयल सपलायर्स ले हुन्डाई एक्सेनट प्राप्त गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC