अर्थ व्यवसाय
काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा उताचढाव देखिएको छ । यद्यपि नयाँ वर्ष लागेदेखि नै उकालो लागेको सेयर बजार बिहीबार पनि सुधारिने क्रममा छ । दिनको २ बजे जाँदा नेप्सेमा २७ अंकको सुधार आएको छ । यतिबेलासम्म नेप्सेमा १६२ कम्पनीका १७ लाख ४६ कित्ताभन्दा बढी सेयर ७४ करोड ३३ लाख रुपैयाँमा किनबेच भएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५ १४:४०
प्रतिक्रिया दिनुहोस्