site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेविसंघको अधिवेशनको माग गर्दै कञ्चनपुरका दुई विद्यार्थी आमरण अनशनमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको जिल्ला अधिवेशन माग गर्दै कञ्चनपुरका दुई विद्यार्थी नेता आमरण अनशनमा बसेका छन् । 

नेविसंघ कञ्चनपुरको जिल्ला अधिवेशन तत्काल गर्नु पर्ने माग गर्दै विद्यार्थी नेताद्वय केशवराज जोशी र रमेश कुँवर बिहीबारबाट आमरण अनशनमा बसेका हुन् । 
नेविसंघको स्थापना दिवसको अवसर पारेर जिल्ला अधिवेशन माग गर्दै सदरमुकाम महेन्द्रनगरस्थित कांग्रेसको पार्टी कार्यालयमा आमरण अनशन बसेको विद्यार्थी नेता जोशीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सुदृढ र बलियो नेविसंघका लागि विधिवत जिल्ला अधिबेशनका गराउन आमरण अनशन बस्न बाध्य भएको अर्का विद्यार्थी नेता कुँवरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

२०७३ साउनमा कञ्चनपुर लगायत १० जिल्लामा अधिवेशन नगरिकनै नेविसंघको ११ औं महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनले नयाँ नेतृत्व चयन भएको तीन महिना भित्रै ती १० जिल्लामा अधिवेशन गरेर जिल्ला नेतृत्व चयन गर्ने म्याण्डेड दिएको थियो । 

Global Ime bank

तर ११ औं महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा चयन भएको नैनसिँह महर नेतृत्वको कार्यसमितिले अहिलेसम्म कुनै पनि जिल्लामा अधिवेशन गराउन सकेको छैन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC