site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
दयनीय अवस्थामा गुज्रिँदै कपिल शर्मा, सुनील ग्रोभरको भाग्य चम्कियो  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । कमेडियन कपिल शर्माको जिन्दगी अत्यन्तै दयनीय अवस्थामा गुज्रिरहेको छ । कपिलको स्वास्थ्य अवस्थाका बारेमा आश्चर्यजनक खÞुलासाहरु भइरहेका छन् ।  तर उनका को–स्टार रहिसकेका अर्का कमेडिन सुनील ग्रोवरलाई करियरको सबैभन्दा ठूलो ‘ब्रेक’ मिलेको छ । 
सुनील ग्रोवरलाई निर्देशक विशाल भारद्वाजको आगामी फिल्म ‘छूरियां’ को प्रस्ताव आएको छ । यसअघि पनि सुनील ग्रोवरले फिल्महरुमा भूमिका निर्वाह गरिसकेका छन् । ‘लीड एक्टर’ को हैसियतमा अभिनय गरेको सुनीलको फिल्म ‘कफी विद डी’ भने फ्लप भएको थियो । 
विशाल भारद्वाजको फिल्म ‘छूरयिां’ मा दुई अभिनेत्री सान्या मल्होत्रा र राधिका मदानपनि रहेका छन् । विशाल भारद्वाजले सुनील ग्रोवरका साथ काम गर्न पाउँदा आफू उत्साहित भएको बताएका छन् । सुनील ग्रोवर अहिले क्रिकेट कमेडी शो ‘धन धना धन’ मा देखिँदै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ०४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC