site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
भारतको पश्चिम बंगालमा हावा, हुरी र वर्षाले ११ को मृत्यु, कलकत्तामा ९८ किमी प्रति घण्टाको दरले आँधी आयो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । भारतीय संचार माध्यमका अनुसार मंगलबार साँझ आएको आँधी तुफानले पश्चिम बंगालमा ११ व्यक्तिको मृत्यु भएको छ । मौसम विभागको अनुसार ८४ देखि ९८ किलोमिटर प्रति घण्टाको रफ्तारले हावा चलिरहेको छ । यसबाट कैयौं इलाकामा रुख ढल्नुको साथै घरको छत उडेको छ । ठाउँ ठाउँमा यातायात जाममा परेको छ । मानिसहरुलाई अफिस तथा बजार जान कठिनाइ भइरहेको छ । 
कैयौं ठाउँमा मेट्रोको संचालनमा पनि बाधा परेको छ । कलकत्ता म्युनिसिपिल कर्पोरेशनले डिजास्टर मैनेजमेन्ट टीमलाई बाटो सफा गर्न पठाएको छ । समाचारका अनुसार बिजुलीको वायर चुँडिदा ट्रेन सर्विसमा पनि असर परेको छ । एयरपोर्ट अफिसरले पनि केही फ्लाइट्स ढिलो हुने बताएका छन् र मैसेज ट्वीट गरेका छन् । त्यसैगरी केही ठाउँमा मोबाइल र इन्टरनेट पनि बन्द भएको छ । झारखंड, छत्तीसगढ र गोवामा पनि तेज हावा चल्नुको साथै वर्षा भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  ०४:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC