site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यस्तो छ आजको राशि–मिथुन र कुम्भ अनुकूल
Ghorahi CementGhorahi Cement

२०७५ वैशाख ४ गते मंगलबार, वैशाख शुक्ल प्रतिपदा/द्वितीया, भरणी  नक्षत्र, प्रीतियोग, मेषमा चन्द्रमा, चन्द्रोदय

मेषः दिन भाग्योदयकारक छ । स्वास्थ्य सबल रहनेछ । पारमार्थिक कार्यमा संलग्न भइनेछ । पढाइ लेखाइ हुनेछ । उच्चस्तरीय कार्यव्रmममा सहभागी भइनेछ । 

वृषः दिन प्रतिकूल  छ । खर्चको मात्रा बढ्नेछ । अरूबाट सहयोगको अपेक्षा नगर्नु बेस हुनेछ । कामप्रति जोश, जाँगर घट्नेछ । मुख्य काममा व्यवधान बढ्नेछ । 

मिथुनः दिन उत्तम छ । सामाजिक नेतृत्व वहन गरिनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । आम्दानीका प्रशस्त मार्गहरू खुल्नेछन् । विद्यामा प्रगति हुनेछ । 

Agni Group

कर्कटः दिन सार्थक छ । बौद्धिक तथा सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ । व्यवहारिक समस्याबाट मुक्ति मिल्नेछ  मनमा सन्तोष हुनेछ । सम्मानित भइनेछ । 

सिंहः दिन लाभदायक नै छ । धर्मकर्मतिर रूचि जागनेछ । अरूबाट सहयोग पाइनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । दानपुण्यले मन रमाउनेछ । 

Global Ime bank

कन्याः दिन प्रतिकूल छ । अशुभ समाचारले मन खिन्न बनाउन सक्छ । काममा सावधानीको आवश्यकता महसुस हुनेछ । घमण्ड बढ्न सक्छ । 

तुलाः दिन अत्युत्तम छ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । पारवहन सम्बन्धी काममा सफलता मिल्नेछ । काममा तीव्रता आउनेछ । व्यापार व्यवसाय बढ्नेछ । 

वृश्चिकः दिन सबल छ । इष्टमित्रसँग भेटघाट हुनेछ । आफन्तबाट सहयोग पाइनेछ । जागिरमा पदोन्नति हुनेछ । मन प्रसन्न रहनेछ ।  आत्मबल बढ्नेछ । 

धनुः दिन ठिक छ । शत्रु परास्त हुनेछन् ।  नयाँ कामप्रति जिज्ञासा बढ्नेछ । साथीभाइ भेटीनेछन् । मनोबल उच्च रहनेछ । मावली पक्ष सहयोगी रहनेछ । 

मकरः दिन प्रतिकूल छ । काममा सचेतताको खाँचो रहनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । अरूबाट सहयोग पाइनेछैन । धैर्य गर्नु बुद्धिमानी हुनेछ । 

कुम्भः दिन सार्थक छ । अत्यन्त उत्साहित भइनेछ । उन्नति प्रगति हुनेछ । आदार सत्कार मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।  यश, कीर्ति मिल्नेछ । 

मीनः दिन उत्तम खालको छ । बोलीवचनमा प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन मिल्नेछ । स्वास्थ्य सबल रहनेछ । अर्थोपार्जन हुनेछ । मुख्य काम हात लाग्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  ००:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC