नाडा पदाधिकारीद्वारा पदस्थापन 

नाडा पदाधिकारीद्वारा पदस्थापन 

काठमाडौं । अटोमोवाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीले सोमबार सपथ ग्रहण तथा पदस्थापन कार्य सम्पन्न गरेका छन् ।

संशोधित विधान २०७१ को दफा २०.७ बमोजिम पदाधिकारीहरुको निर्वाचन कार्य सकिएपछि पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण तथा पदस्थापन कार्य सम्पन्न गरेका हुन् ।
नाडाको अध्यक्षमा शम्भुप्रसाद दाहाल निर्वाचित भएका थिए । 
 

प्रतिकृया दिनुहोस