site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नाडा पदाधिकारीद्वारा पदस्थापन 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अटोमोवाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीले सोमबार सपथ ग्रहण तथा पदस्थापन कार्य सम्पन्न गरेका छन् ।

संशोधित विधान २०७१ को दफा २०.७ बमोजिम पदाधिकारीहरुको निर्वाचन कार्य सकिएपछि पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण तथा पदस्थापन कार्य सम्पन्न गरेका हुन् ।
नाडाको अध्यक्षमा शम्भुप्रसाद दाहाल निर्वाचित भएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC