site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

संयुक्त राष्ट्रसंघ । शान्ति कायम गर्ने मिसनमा माली पुगेका शान्ति सेनामाथिका आक्रमण गरिएको घटनाको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले आइतबार निन्दा गरेको छ । मालीमा भएको यस आक्रमणमा परी एक शान्ति सेनाको मृत्यु भएको छ भने अन्य कैयौँ घाइते भएका छन् । 

मालीको उत्तरी सहर तिम्बुक्टुमा भएको यस आक्रमणमा परी बुर्किना फासोका एक शान्तिसेनाको मृत्यु हुनुको साथै अन्य एक दर्जनभन्दा बढी घाइते भएका छन् । घाइते भएकामा एकजना फ्रान्सेली सैनिकसमेत रहेका जनाइएको छ । यस आक्रमणको सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस आक्रमणमा ज्यान गुमाएका शान्तिसेनाका परिवार र बुर्किना फासो सरकारप्रतिसमेत गहिरो समवेदना व्यक्त गरिएको छ । 

मालीस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत शान्तिसेनामाथि विद्रोहीबाट बारम्बार यस्तो आक्रमण हुने गरेको छ । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०७५  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC