site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘चङ्गा’ को गीत सार्वजनिक (भिडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र ‘चङ्गा’ को गीत सार्वजनिक गरिएको छ । ‘कम्पनी माला...’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । 

राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर रहेको गीतमा संगीत पनि गायक स्यम्कै छ । गीतमा शब्द राजेन्द्र थापाले लेखेका हुन् । 

Agni Group

भिडियोमा बुभि तामाङ, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमलसेना फिर्चड छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो निर्देशन किशोर भण्डारीले गरेका छन् । 

चलचित्र जङ्गा जेठ २५ गते रिलिज हुँदैछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC