site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाजेको सेकुवा न्युयोर्कमा
Ghorahi CementGhorahi Cement

काठमाडौं  । प्रख्यात नेपाली रेष्टुरेन्टको रुपमा परिचित बाजेको सेकुवाको पहिलो अन्तर्राष्ट्रिय शाखा अमेरिकाको न्युयोर्क स्थित क्विन्स, सन्निसाईडमा हालै सञ्चालनमा आएको छ ।

सञ्चालनको पहिलो दिन नेपालका चर्चित कलाकारहरु रामकृष्ण ढकाल, जगदिश हमाल, गीता बुर्लाकोटी लगायत डिजेहरुले विशेष कार्यक्रमसहित मनोरञ्जन दिलाए । न्युयोर्कस्थित नेपालीहरुले लोकप्रिय नेपाली सेकुवाका साथमा विभिन्न नेपाली खानाका स्वाद रमाईलो गरे ।

Agni Group

यसै क्रममा अमेरिकास्थित न्युयोर्कमा बाजेको सेकुवाको एक नेपाली लगानीकर्ता दिपक भण्डारीले बल्ल आफु नेपाल र नेपाली खानाको निकट हुन पाएकोमा खुसी व्यक्त गरेका थिए ।

यसरी आफ्नो ब्रान्डलाई अन्तर्राष्ट्रियकरण गर्न पाउँदा बाजेको सेकुवाका अध्यक्ष चेतनाथ भण्डारीले खुसी व्यक्त गरे । आगामी सन् २०२४ सम्ममा अमेरिकाका विभिन्न शहरहरुमा आफ्ना आधा दर्जन शाखा विस्तार गर्ने दृढता व्यक्त गरे ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC