युट्युब ट्रेन्डिङमा चारवटा चलचित्र 

युट्युब ट्रेन्डिङमा चारवटा चलचित्र 

काठमाडौं । नयाँ वर्षको अवसर पारेर युट्युब रिलिज गरिएका चार वटा नेपाली चलचित्र युट्युबको शीर्ष ट्रेडिङमा आएका छन् । 

चलचित्र कारखाना, पुरानो डुङ्गा, पर्व र रानी एकैपटक ट्रेन्डिङमा आएका हुन् । 

अमरदीप सापकोटा निर्देशित कारखाना एक नम्बरमा छ भने रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र पुरानो डुङ्गा दुई नम्बर ट्रेन्डिङमा छ । 

दिनेश राउतले निर्देशन गरेको चलचित्र पर्व तेस्रो स्थानमा छ चार नम्बर ट्रेन्डिङमा दयाराम दाहाल निर्देशित चलचित्र रानी छ ।  

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘प्रेम गीत–२’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेम गीत–२’ युट्युब ट्रेन्डिङमा एक नम्बरमा आइपुगेको छ । चलचित्र युट्युब रिलिजको दुई दिन पुग्न

‘धनपति’ र ‘मुन्द्रेको कमेडी क्लब’ युट्युब ट्रेन्डिङमा

काठमाडौं । युट्युब ट्रेन्डिङको एक नम्बरमा चलचित्र ‘धनपति’ आइपुगेको छ । तिहारको छेको पारेर युट्युबमा रिलिज गरिएको चलचित्र युट्युब ट्रेन्डिङको

युट्युब ट्रेन्डिङमा ‘सायद’ र ‘म यस्तो गीत गाउँछु’

काठमाडौं । युट्युबको नेपाल च्याप्टरमा दुई नेपाली कथानक चलचित्र ट्रेन्डिङमा आइका छन् । दसैंको अवसर पारेर युट्युबमा रिलिज गरिएएका चलचित्र

 युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘ग्याङस्टार ब्लुज’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ग्याङस्टार ब्लुज’ युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपपुगेको छ । चलचित्र शनिबार युट्युबमा अपलोड गरिएको थियो