site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
युट्युब ट्रेन्डिङमा चारवटा चलचित्र 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ वर्षको अवसर पारेर युट्युब रिलिज गरिएका चार वटा नेपाली चलचित्र युट्युबको शीर्ष ट्रेडिङमा आएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र कारखाना, पुरानो डुङ्गा, पर्व र रानी एकैपटक ट्रेन्डिङमा आएका हुन् । 

Global Ime bank

अमरदीप सापकोटा निर्देशित कारखाना एक नम्बरमा छ भने रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र पुरानो डुङ्गा दुई नम्बर ट्रेन्डिङमा छ । 

दिनेश राउतले निर्देशन गरेको चलचित्र पर्व तेस्रो स्थानमा छ चार नम्बर ट्रेन्डिङमा दयाराम दाहाल निर्देशित चलचित्र रानी छ ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC