site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल प्रहरी र सशस्त्रका आइजीपी खनालले लगाए दर्ज्यानी चिन्ह 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाललाई बिहीबार (आज) बिहान दर्ज्यानी चिह्न  (फूली ) लगाइएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव प्रेमकुमार राइले दुवैलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन । दुवैले आजै कार्यभार सम्हालेका छन् ।

नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षक पदबाट अवकाश पाएपछि मंगलबार नै सरकारले दुवै संगठनमा आईजीपी नियुक्ती निर्णय गरेको थियो । यस्तै बुधबारबाट नै नेपाल प्रहरीका आइजीपी प्रकाश अर्याल र श्रेष्ठसँगै १५ जना एआईजी, ९ जना डिआईजीसंगै एकजना एसएसपीले अनिवार्य अवकाश पाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २९, २०७४  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC