site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल मेडिसिटीमा नगदरहित स्वास्थ्य बीमाको शुभारम्भ
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य अब नेपालीहरुको पहुँचमा भन्ने नारासहित नेपालमा पहिलो पल्ट अस्पताल र बीमा कम्पनीबीच सहकार्य भएको छ । 

नेपाल मेडिसिटी अस्पताल र प्रिमियर इन्स्योरेन्सले नेपालीहरुलाई सूलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित नगदरहीत स्वास्थ्य बीमा सेवाको शूभारम्भ गरेको जनाएको छ । विश्वका धेरै देशहरुमा स्वास्थ्य बीमाको माध्यमबाट सूलभ स्वास्थ्य सेवा प्रदान गरिरहेको र थोरै देशहरुमा मात्र नगदरहीत स्वास्थ्य बीमाको सेवा रहेको नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

सामान्यतया स्वास्थ्य बीमामा विरामीहरुले अस्पतालमा रकम भूक्तानी गरी त्यसको भूक्तानीका लागि बीमा कम्पनीहरुलाई पठाउने र बीमा कम्पनीहरुले काँटछाँट गरी लागेको भन्दा कम रकम भूक्तानी गर्ने प्रायः परिपाटी रहेको भन्दै उनले विरामीले खरीद गरेको पोलिसीअनूसार नगद भूक्तानी गर्नूनपर्ने गरी सेवा प्रदान गर्ने कार्यक्रमको शूभारम्भ गरेको जानकारी दिए ।

यस स्वास्थ्य बीमा अन्तर्गत सम्पूर्ण नेपालीलाई सहज र सूलभ सेवा प्रदान गर्नका निमित्त क्यासलेस सूविधामार्फत अस्पताल र इन्स्योरेन्स कम्पनीले सम्झौतापत्र तयार गरी सोहीअनूरुप कार्य गर्ने योजना बनाएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २८, २०७४  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC