विदेश
बीबीसी । भारतको हिञ्माचल प्रदेशमा पर्ने कांगड़ा जिल्लाको नूरपुरमा स्कुल बस दुर्घटनाग्रस्त हुँदा २७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । बस झण्डै ६० विद्यार्थी सवार थिए । .
कांगडा प्रहरीका एसपी सन्तोष पटियालले दुर्घटनामा २३ बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले दुर्घटनामा परी बसका चालकको समेत मृत्यु भएको बताए ।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०७४ ११:२८
प्रतिक्रिया दिनुहोस्