site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फिफाले रंगभेदको अनुसन्धान गर्दै
Sarbottam CementSarbottam Cement

एजेन्सी । फुटबलको नियमनकारी विश्व फुटबल महासंघले फ्रान्सेली खेलाडीमाथि भएको रंगभेदको घटनामा अनुसन्धान थालेको छ । विश्वकपको तयारीमा रहेका रुस र फ्रान्सबीचको खेलको दौरानमा फ्रोन्सेली दुई खेलाडीमाथि रंगभेद भएको थियो ।

सेन्ट पिटरर्सबर्गस्थित क्रेस्टोभ्स्की स्टेडियममा गतसाता भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली रुसविरुद्ध फ्रान्सले ३–१ गोलअन्तरले जित हात पारेको थियो । खेलकै दौरानमा फ्रान्सका खेलाडी पाउल पोग्बा र ओस्मन डेम्बेले रंगभेदको सिकार बनेको समाचार बाहिर आएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

फ्रान्सले रुसविरुद्ध कर्नर प्रहार गर्नै लाग्दा रुसी समर्थकले रंगभेदको नारा लगाएको बीबीसीले जनाएको छ । बीबीसीले समाचारमा जनाएअनुसार फ्रान्सका खेलकुदमन्त्री लाउरा फ्लेसेलले रंगभेद फुटबलमा कहिले नदेखिनुपर्ने बताएका छन् । 

खेलकुद मन्त्री फ्लेसेलले भनेका छन् “रंगविभेदलाई फुटबलको मैदानमा कुनै पनि ठाउँ दिनुहुँदैन । मैदानमा रंगभेदजस्ता गैरकानुनी हर्कतको अन्त्य गर्न युरोपेली युनियन र अन्तर्राष्ट्रिय समुदाय एक जुट हुनु आवश्यक छ ।”  रुसमा यही वर्षको जुन १४ देखि जुलाई १५ तारिखसम्म विश्वकप फुटबल हुँदैछ । यो घटना सहि सावित भएमा रुसलाई विश्वकप आयोजना गर्न थप चुनौती देखिने भएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १५, २०७४  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC