अर्थ व्यवसाय
काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिसमा कार्यरत इमर्जेन्सी मेडिकल टेक्निसियन्स् र वाहन चालकहरु (ड्राइभर) लाई किरण सुज मेनुफेक्चरले गोल्डस्टार जंगल बुट जुत्ता हस्तान्तरण गरेको छ ।
उक्त हस्तान्तरण नेपाल एम्बुलेन्स सर्भिसको कार्यालय कालिकास्थान डिल्लिबजारमा , किरण सुज मेनुफेक्चरका मार्केटिङ एण्ड ब्राण्डिङ, निर्देशक विदुशी राणाले नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष रंजित आर्चायलाई हस्तान्तरण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गोल्डस्टारले उत्पादन गर्ने स्तरिय जुत्ताहरु मध्येकै एक जंगल बुट ४४ जोर हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ११, २०७४ ०६:५८
प्रतिक्रिया दिनुहोस्