राजनीति
दाङ । प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेले सहमतिबाट स्थायी राजधानी तोकिने बताएका छन । घोराही उपमहानगरपालिकाको दोस्रो नगरसभालाई घोराहीमा सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले यस्तो बताएका हुन ।
पोखरेलले दाङको विकास गर्ने जिम्मा आफुहरुले लिएको भन्दै उनले गुरु योजनाबाट मात्रै विकासको सम्भब रहेको वताएका छन । मुख्यमन्त्री पोख्रेलले आर्थिक व्ययभार र चलायमानलाई मध्यजनर गरेर कानुन बनाउन स्थानिय तहहरुलाई निर्देशन दिाएका छन ।
प्रकाशित मिति: आइतबार, चैत ११, २०७४ ०५:२४
प्रतिक्रिया दिनुहोस्