site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘सुनेकसरी’ को ट्रेलर सार्वजनिक 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अभिनेत्री ऋचा शर्माको लगानी र अभिनेता अर्पण थापाको निर्देशन चलचित्र ‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक भएको छ । अस्ट्रेलियामा खिचिएको थ्रिलर चलचित्र ‘सुनकेशरी’को ट्रेलरले पनि चलचित्र थ्रिलर जानराकै भएको देखाउँछ । 

चलचित्रको कथा भूतप्रेतमाथिको विश्वासमा आधारित रहेको निर्माण पक्षले जनाएको छ । 

ऋचासँगै भिम न्यौपानेले पनि लगानी गर्ने चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, भिम न्यौपाने लगायतका कलाकारले अभिनय रहेको छ ।   चलचित्र जेठ ११ गते प्रदर्शन हुने छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १०, २०७४  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC