– कुमार शर्मा
रमाबिहानैउठ्नखोजी तरसकिन ।सन्चोनभएजस्तोभएरआयो ।जिऊभारीभयो ।केहीबेरओछ्यानमैपल्टेरबसी ।लगभगआधा-एकघण्टापछिसकीनसकीउठी ।मुखधोएपछिअलिठीकहुन्छकिजस्तोलागेकोथियोतरत्यस्तोभएन ।बल्ल-तल्लचियाबसाली ।दाँतमाझ्दैगर्दाबाहिरबरन्डामा फ्यात्तपत्रिकाखसेकोआवाजआयो ।गाह्रोगरीपत्रिकाटिपी ।चियाउम्लिँदैगर्दाएकछिनथचक्कबसी ।थकानअलिकमजस्तोभएपछिचियारपत्रिकालिएरभित्रबेडरुममाछिरी ।उसकोपतिअझैसुतिरहेकोथियो ।
"आजकस्तोसन्चोनहोलाजस्तोभैराखेकोछ," चियापिउँदैगर्दारमालेभनी ।
"घरैबसेरआरामगरनतआज," पत्रिकाबाटआँखानउठाईसुरेशलेभन्यो ।
'किनकेभयोर ? कमजोरीजस्तोहो ?'भनेरसुरेशलेसोधेन ।
न 'अँउठेदेखिनैअलिकमजोरफिलभैराखेकोछ' भनेररमालेभनी ।
ऊपत्रिकापढिरह्योभनेरमाचियाकोकपतिरहेरिरही ।
चियापिइसकेपछिसुरेशबाथरुमतिरलाग्योभनेरमाएकछिनढल्किई ।आजकाममानजानेनैनिर्णयगरी ।आजकाममाचाँडैजानुछभन्दैसुरेशएकछिनमैतयारभयोअफिसकोलागि ।
“आजआरामगर, भरेसम्मठीकहुन्छ,” जानेबेलामाउसलेढोकैबाटभन्यो ।
जसोतसोखानाबनाएरखाइसकेपछि, रमादिनभरिबेडमापल्टिरही ।उसकोफोनएकचोटिपनिबजेन ।अफिसमाएकदमधेरैकामभएकोकुरासुनाउँदैसुरेशलेसाँझ४बजेतिरफोन गऱ्यो।कामबाटघरफर्किंदाउसलेबाहिरबाट ‘टेकअवे’ ल्याउनेकुरागऱ्यो।
आफूलाईपूरैठीकनभएपनिरमालेठीकभएकोकुरागरी ।रमालेसोचेजस्तैत्यसकुरामाअरुसोधपुछभएन ।
साँझघरफर्किंदासुरेशलेबाहिरबाटनानरबटरचिकेनलिएरआयो ।रमाचाहन्थी-सुरेशआजचाँडैकामबाटफर्कियोस्अनिआफैंकेहीबनाओस् ।गुन्द्रुकनैउमालेकोभएपनिबडोप्रेमसितखानेमनथियोउसको ।तर,प्लेटमाबटरचिकेनथियो ।आजऊखानामास्वादहोइन,मायाखोज्दैथिई ।
हरेकरेस्टुरेन्टलेआफ्नोपरिकारमामायाहोइन,स्वादपस्कनेयथार्थदेखिशायदसुरजअनभिज्ञथियो ।
डिनरगरिसकेपछिरमाटिभीकोठातिरलागि ।हातमुखधोएरसुरेशपनिएकैछिनमात्यहींपुग्यो ।उसकोहातमास्कचकोएकपेगथियो ।
"केछआजटिभीमा?" बस्दैउसलेसोध्यो ।
"खासैतकेहीछैन ।हामीलेअस्तिनैहेरेकोएउटाफिल्मआइराकोछ, त्यहीहेर्ने?"
"त्योहेरिसकेकोफिल्मपनिफेरिकेहेर्नु! मेरोफुटबलहेर्नुथियोआज ।बरुतिमीआजमज्जालेआरामगरन ।भोलिपूराफ्रेसपनिहुन्छ," सुरेशलेभन्यो ।
हेरिसकेकोफिल्मभएपनिरमासोफामाढल्केरआफ्नोपतिसँगटिभीहेर्नचाहन्थी ।आरामतउसलेदिनभरिनैगरेकीथिई ।अहिलेउसलाईसाथचाहिएकोथियो ।तर,उसलेयसोभनिन ।
"अँत्यस्तैगर्नुपर्ला ।लमगएँहैतसुत्न ।गुडनाइट," रमाबेडरुमतिरगई ।
"गुडनाइट, स्विटड्रिम्स!"सुरेशलेअर्कोपेगबनायो ।गेमभर्खरसुरुहुँदैथियो ।
फुटबलकोगेमलामैचल्यो, मध्यरातसम्म ।यतारमाकाआँखामापनिनिद्रापरेन ।वास्तविकताबिर्सेरआँखाचिम्लिनउसलेसकिन ।हुनतटिभीकोठारबेडरूमआमने-सामनेथिएतरयतिबेलातीदुईबीचहजारौंमाइलकोदूरीभएजस्तोलाग्थ्यो ।विगतपाँचवर्षमाधेरैपरिवर्तनआइसकेकोथियो ।आपसीसमझधारीबाटसुरुभएकोयात्राअहिलेबाध्यात्मकसम्झौताजस्तोभइसकेकोथियो ।रमालाई लाग्थ्यो–– शुरुवाती दिनमा दुईबीच देखिएको रौनक सधैं रहिरहन्छ । तर,पाँच वर्षसम्म आइपुग्दा त्योदियोबाट ताप कतै हराइसकेको थियो । एक हिसाबले विगत पाँच वर्षमा केही पनि परिवर्तन आएको थिएन । दियोमा एक्लै तेल भर्दाभर्दा रमा थाकिसकेकी थिई ।
दुईबीचकोआपसीसम्बन्धलाईलिएरसुरेशकोबेवास्ताअनिआजकोघटनालाईएउटाआपवादकोरुपमाहेर्नरमापहिलोपल्टहिच्किचाई ।वर्तमानकाकठोरप्रश्नकोउत्तरनखोजीभविष्यतिरनजरलगाउनेउसकोअहिलेसम्मकोप्रयाससम्झिँदाउसलाईआफैंसँगअचम्मलागेरआयो ।झन्विगतकेहीमहिनादेखिआफू र सुरेशलेबच्चापाउनकालागिगरिरहेकोकोसिससम्झिँदाएक्कासिऊनिद्राबाटब्युँझिएजस्तैभई ।
आँखाअबखुलैराख्नेअठोटरमालेत्यसरातगरी ।
चारदिनपछिआफूलाईमहिनावारीभएकोथाहापाउँदारमालेराहतकोलामोसासफेरी ।भोलिनैपल्टडाक्टरकोमागएरगर्भनिरोधकचक्कीकोप्रेसक्रिप्सनपनिलिई । अनिहरेकबिहाननबिराईउठ्नेबित्तिकैत्योचक्कीखानथाली ।
एकचोटिऔषधिसेवनगर्दैगरेकोदेखेरसुरेशलेसोधेकोपनिथियोरमालाई ।
" केहीहोइनभिटामिनहो ।कमजोरीहटाउनडाक्टरलेखानभनेकोछ," उसलेजवाफमाभनेकीथिई।