site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फ्राइडे रिलिजः ‘शत्रु गते’ प्रदर्शन
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘शत्रु गते’ आजबाट प्रदर्शनमा आएको छ । देशभरका ११४ भन्दा धेरै हलमा चलचित्र प्रदर्शन सुरु भएको निर्देशक प्रदीप भट्टराइले बताए । 

चलचित्रले मल्टिप्लेक्समा अधिंकास सो पाएको छ । चलचित्रलाई देशभरबाट क्युएफएक्समा मात्र ४० भन्दा धेरै सो पाएको भट्टराइले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौँको एफ क्युबमा ८, सीडस्सीमा १०, क्युज सिनेमामा ७ र बीएसआरमा ८ सो पाएको छ । सोलो रिलजको अवसर पाएको ‘शत्रु गते’ लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । 

मह सञ्चारको ब्यानरमा निर्माण गरिएको चलचित्रको कथा हरिवंश आचार्यको कथा रहेको छ भने पटकथा निर्देशक भट्टराई र दीपकराज गिरीको रहेको छ । 
चलचित्रमा महजोडीसँगै दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, किरण केसी, प्रियंका कार्की, आँचल शर्मा, पल शाहलगायतले अभिनय गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  ०८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC