site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  काठमाडौँको बालाजुमा बुधबार रराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा ७९ प ७८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा चालक नुवाकोट बेलकोट नगरपालिका ३ का २१ वर्षीय सुनील पुडासैनीको ज्यान गएको हो । घाइते भएका पुडासैनीको त्रिवि शिक्षण अस्पताल महराजगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बेलकोटगढीकै नवराज मुडभरी घाइते भएका छन । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ८, २०७४  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC