site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । राजधानीमै १५ वर्षीय किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । रेखा सिँह (नाम परिवर्तन) लाई फागुन १७ गते बल्खुबाट कीर्तिपुर जान बा.४ ख ३८५१ नम्बरको बसमा चढेपछि अन्तै लगेर बसका चालक र सहचालकले सामूहिक बलात्कार गरेका थिए । 

पक्राउ पर्नेमा भोला तामाङ्ग, चन्द्र बहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदिप बजगाईँ रहेको प्रहरीले जनाएको छ । रेखालाई सुरुमा चालक सन्तोष घिमिरे र दिवस गड्तौलाले बसुन्धरास्थित एक ग्यारेजमा लगेर बलात्कार गरेको र भोलिपल्टदेखि घिमिरेको हरिसिद्धीस्थित कोठामा लगेर बन्धक बनाइएको प्रहरी अनुसन्धानबाट खुलको छ । 

Agni Group

त्यसपछि ६ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ । 

पीडित किशोरी २८ गते स्वम्भुमा बर्बराइरहेको अवस्थामा फेला परेकी थिइन् । छोरी हराएपछि आमाले प्रहरीसामु निवदेन दिएका थिइन् । २८ गते पीडितको स्वास्थ्य अबस्था बिग्रँदै गएपछि गर्भनिरोधक औषधी र २ सय ५० रुपैयाँ दिई किशोरीलाई छाडिएको थियो ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ७, २०७४  १६:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC