site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दरबारमार्ग बलात्कार काण्डका आरोपी शैलेश कार्की पक्राउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । काठमाडौं प्रहरीले दरबारमार्ग बलात्कार काण्डका आरोपी  शैलेश कार्कीलाई पक्राउ गरेको छ । रामेछापका शैलेश कार्कीलाई आज पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

दरबारमार्गको ल्याण्डमार्क होटलमा एक युवतीलाई चारजना युवकहरुले केहीमहिना अघि सामूहिक बलात्कार गरेका थिए । फरार रहेका कार्कीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  २०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC