site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विश्व मुख स्वास्थ्य दिवस–२०१८ सफलतापूर्वक मनाइयो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । वर्ल्ड डेन्टल फेडरेसनको आह्वानमा हरेकवर्ष मार्च २० का दिन वर्ल्ड ओरल हेल्थ डे मनाईन्छ । यो वर्ष पनि नेपालमा वर्ल्ड ओरल हेल्थ डे विभिन्न कार्यक्रम आयोजन गरेर मनाईएको छ ।

यसवर्ष मानिसलाई मुखको स्वास्थ्य, साधारण स्वास्थ्य र हितलाई एक आपसमा जोडेर हेर्नलाई प्रोत्साहनसहितको नाारा तय गरिएको थियो ।

वर्ल्ड ओरल हेल्थ डे २०१८ को अवसरमा नेपाल डेन्टल एसोसिएसनले पेप्सोडेन्टको सहकार्यमा काठमाडौंको खुलामन्चदेखि रत्नपार्क हुँदै पुनः खुल्लामन्चमा मुख स्वास्थ्यसम्बन्धी बृहत् जनचेतनामुलक र्याली आयोजना गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  १९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC