देश
काठमाडौं । नेपाली युट्युबको ट्रेन्डिङमा यूएस बंगला विमान दुर्घटनाका भिडियो आएका छन् । गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाका घाइतेसँगका अन्तर्वार्ता ट्रेन्डिङको एक देखि चार नम्बरसम्म आएका छन् ।
यस्तै ५, ६ र ७ नम्बर छोडेर ७ र ९ नम्बरमा पनि विमान दुर्घटनाकै भिडियो आइपुगेका छन् । सामान्यतः गीत र चलचित्र ट्रेन्डिङमा आउने गर्छन् ।
प्रकाशित मिति: आइतबार, चैत ४, २०७४ १८:३५
प्रतिक्रिया दिनुहोस्